प्रदेश ७ – सुदूरपश्चिम

बाढीले बाजुराका चार घर बगायो, २३ जनाको उद्धार

मंगरबार रातिदेखि परेको अविरल वर्षाका कारण बाजुराको बुढीगंगामा आएको बाढीले चार घर बगाएको छ । बाढीमा फसेका २३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार बडिमालिका