पर्यटन

अर्घाखाँची जिल्लामा पर्ने सुपादेउरालीको उत्पत्तिबारे रोचक प्रसंग

वाइसे चौविसे राजाहरुको पालामा खाँचीकोटका राजकुमार र भारत वलरामपुरको राजकुमारीसँग वैवाहिक सम्बन्ध कायम गर्ने कुराको छिनोफनो भएछ । विवाहको लगनको दिन वैवाहिक कार्यक्रम सम्पन्न भएपछि दुलही लिएर अर्घाखाँची फर्कने बेला