पर्यटन

अब सार्वजनिक बिदामा पनि कार्यालय खुल्ने

सरकारले अधिकांश बिदाका दिन अतिआवश्यक कार्यालय खोल्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक कार्यालयहरु शनिबार बाहेक सार्वजनिक बिदामा कार्यालय खोल्ने निर्णय गरेको हो । कुन बिदामा कार्यालय खोल्ने