काठमाडौं, २५ कात्तिक । उत्तरी दोलखाको विकट मानिने विगु गाउँपालिका–१ को तिब्बती नाका लप्चीमा प्राचीन उच्च पर्वतीय लामा ध्यान केन्द्र छ । प्रचारको अभावमा धेरैलाई यो ध्यान केन्द्रको बारेमा थाहा