पर्यटन

नेपालका केही पर्यटकीय दृष्यहरु फोटो फिचर

माउन्ट एवरेस्ट समुन्द्री सतहभन्दा माथिको पृथ्वीको सबैभन्दा अग्लो हिमाल हो। चीन–नेपाल सिमाना यसको शिखर प्वाइन्टमा पर्छ। यसको उचाइ ८,८४८.८६ मिटर छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका १ मा अवस्थित भोटेचौर