काठमाडौं । सर्वोच्च अदालतले पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध रूपा सुनारले प्रहरीमा दिएको जातीय भेदभाव विरूद्धको जाहेरी दर्ता गर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशहरू प्रकाश सिंह राउत र नहकुल सुवेदीको इजलासले रूपा