काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाबाट कारबाही पाएका कृष्ण थापाको सांसद पदमुक्त गर्ने निर्णय सदर गरेको छ।पार्टी निर्णयअनुसार सांसद पदबाट पदमुक्त भएका थापाले सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर संसदमा पुनर्बहाली