नेपालको इतिहासमा गोरखा जिल्लाको आफ्नै विशिष्ट पहिचान छ। जब हामी गोरखाको इतिहास सम्झिन्छौँ, तब धेरैको मानसपटलमा गोरखा दरबार वा पृथ्वी नारायण शाहको नाम आउँछ। तर, आधुनिक नेपाल निर्माणको त्यो जग