विश्वमा भ्यागुतोका एउटा यस्तो प्रजाति पनि पाइन्छ जसले आफूलाई अदृश्य बनाउन सक्छ । यी भ्यागुतोहरू अगाडि नै हुँदा पनि सजिलै देख्न सकिँदैन । एउटा ग्लासफ्रग जब निदाउँछ यसले आफूलाई ‘गायब’