अन्तराष्ट्रिय

नोराले ज्याकलिनविरुद्ध गरिन् मुद्दा दर्ता,कारण यस्तो छ

अभिनेत्री नोरा फतेहीले ज्याकलिन फर्नान्डिजविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छन्। उनले दिल्ली पटियाला हाउस कोर्टमा मानहानीको मुद्दा हालेकी हुन्। ज्याकलिनले आफ्नो इमेज खराब गर्न खोजेको भन्दै यस्तो मुद्दा दर्ता गराएकी