भारतले एसएसएलभी-डी २ नामक नयाँ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ। अन्तरिक्षसम्बन्धी अनुसन्धान गर्ने भारतीय संस्था, इसरोले स्मल स्याटेलाइट लन्च भेहिकल नामक याे रकेटलाई शुक्रबार अन्तरिक्षमा पठाएको हो। यस रकेटमार्फत तीनवटा