अन्तराष्ट्रिय

ट्विटरको नयाँ सिइओ फ्लोकी कुकुर

एलन मस्क आजकल ट्विटरको नयाँ सिइओको खोजीमा छन् । दुबईमा वर्ल्ड गभर्नमेन्ट समिटमा एक भिडियो कलमार्फत मस्कले प्लेटफर्मले राम्रोसँग काम गर्न सक्ने सुनिश्चित गर्नु आफ्नो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भएको