अन्तराष्ट्रिय

अमेरिकाद्वारा दुई उत्तर कोरियालीमाथि प्रतिबन्ध

पुस १३, काठमाडौं । संयुक्त राज्य अमेरिकाले दुई जना उत्तर कोरियाली अधिकारीहरुमाथि अन्तरराष्ट्रियरुपमा प्रतिबन्ध लगाएको समाचार छ । ती अधिकारीेले आणविक क्षेप्यास्त्र निर्माणको काममा उत्तर कोरियामा अगुवाई गरेको भन्दै अमेरिकाले