अन्तराष्ट्रिय

ट्रम्पलाई चेतावनी

पुस १५, इस्लामवाद (एजेन्सी) पाकिस्तानका कट्टरपन्थी समूह विरुद्ध एक पक्षीय सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्प र उसको प्रशासनको चेतावनीलाई लिएर पाकिस्तानले अमेरिका र राष्ट्रपति ट्रम्पलाई चेतावनी दिएको छ ।