अन्तराष्ट्रिय

पूरा अमेरिका हाम्रो न्युक्लियर हतियारको रेन्जमा

पुस १७, काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले सन् २०१८ लाग्दै गर्दा देशबासीका नाममा सम्बोधन गर्दै अमेरिकालाई धम्क्याएका छन् ।किमले भने, ‘पूरा अमेरिका हाम्रो न्युक्लियर हतियारको रेन्जमा छ,