एजेन्सी– रुसको अन्तरिक्ष यान लुना९२५ चन्द्रमा दुर्घटनामा भएको छ ।चन्द्रमाको परिक्रमा गर्ने क्रममा अनियन्त्रित भएर यो अन्तरिक्ष यान दुर्घटना भएको रुसी अधिकारीहरुले जानकारी दिएका छन । अन्तरिक्ष यानमा मानिस थिएनन्