अन्तराष्ट्रिय

ट्रम्पको नांगो मूर्ति २८ हजार डलरमा बिक्यो (फोटो सहित)

वैशाख २४, काठमाडौं । एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नांगो मूर्तिका बारेमा रोचक कथा । एकजना कलाकारले सन् २०१६ को राष्ट्रपति चुनावको बेलामा तत्कालिन उम्मेदवार ट्रम्पको निर्वस्त्र मूर्ति बनाएका थिए