अन्तराष्ट्रिय

उत्तर कोरियाले दियो तीन अमेरिकी कैदीलाइ रिहा, ट्रम्प पुगे स्वागतको लागि

वैशाख २७, काठमाडौं । उत्तर कोरियाले आफ्नो देशमा कैद तीन अमेरिकी नागरिकलाई मुक्त गरेको बताएको छ । प्योङयाङबाट अमेरिकी विदेशमन्त्री माइक पोम्पियो ती कैदीलाई लिएर मेरिल्याण्डस्थित एक सैन्य अखडामा पुगेको