अन्तराष्ट्रिय

बेलायतकी महारानी को स्वास्थ्य खराब, मृत्युको पूर्वतयारी गरिएको दाबी

असार २०, काठमाडौं । एजेन्सी बेलायती महारानी एलिजाबेथको स्वास्थ्य खराब भएकाले अघिल्लो हप्ता सेन्ट पल क्याथेड्रलमा भएको समारोहमा उनले भाग लिइनन् । यसैबीच बेलायती सरकारका केही मन्त्रीले महारानीको निधनपछि राखिने