अन्तराष्ट्रिय

विश्वविद्यालयमा चुम्बनको तस्वीरले मच्चायो हंगामा, सामाजिक सञ्जालमा भाइरल

साउन ९, काठमाडौं । बीबीसी बंगलादेशको राजधानी ढाकामा बर्खाका बेलामा लिइएको एक तस्वीरले सामाजिक सञ्जालमा बहस तताएको छ । विश्वविद्यालयका विद्यार्थीहरूको निजी पलका केही तस्वीर भाइरल भए । तस्वीरमा छात्रहरू