अन्तराष्ट्रिय

बिहे गर्दैमा मनलाग्दी सम्भोग गर्न नपाईने : अदालतको फैसला

साउन ७, काठमाडौं । एजेन्सी विवाहित महिलामाथि आफ्नै लोग्नेले गर्ने यौन हिंसाका सम्बन्धमा भारतको दिल्ली हाइकोर्टले मंगलबार एउटा महत्वपूर्ण फैसला गरेको छ । अदालतले एक मुद्धाको फैसलामा भनेको छ- बिहेको