अन्तराष्ट्रिय

उत्तर कोरियाले नयाँ ब्यालिस्टिक क्षेप्यास्त्रहरू बनाउन थालेको दाबी

साउन १५, काठमाडौं । उत्तर कोरियाले अमेरिकाको ट्रम्प प्रशासनसँग सम्बन्ध बढाएपनि नयाँ ब्यालिस्टिक क्षेप्यास्त्रहरू बनाउन थालेको मिडिया रिपोर्टहरूले जनाएका छन् । द वाशिङटन पोस्टलाई नाम नबताउने केही अमेरिकी अधिकारीहरूले बताएअनुसार, जासूसी