अन्तराष्ट्रिय

पूर्व प्रधानमन्त्री नवाज शरीफ जेलभित्र विरामी

साउन १४, काठमाडौं । एजेन्सी यसै महिना भ्रष्टाचार आरोपमा पक्राउ परेका पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ जेलभित्र विरामी भएका छन् । शरीफ र उनकी छोरीलाई भ्रष्टाचार मुद्दा हेर्ने पाकिस्तानी एक अदालतले