अन्तराष्ट्रिय

इजिप्टमा २ हजार वर्ष पुरानो रहस्यमय चिहान फेला

साउन १८, काठमाडौं । एजेन्सी इजिप्टको अलेक्जेन्ड्रियामा तीन हप्ताअघि पुरातत्व विभागले उत्खननको काम सुरु गरेको थियो । करीब १६ फिटको उत्खनन पश्चात त्यहाँ २ हजार वर्ष पुरानो चिहान फेला पर्यो