काठमाडौं, ८ पुष । टर्कीको सेनाले इराक र सिरियामा हवाई आक्रमण तीव्र पारेका छ । आफ्ना १२ सैनिकको मृत्युपछि बदलालिन टर्कीले दुई देशमा लगातार हवाई हमला जारी राखेको हो ।