काठमाडौं । भारत र इंग्ल्यान्डबीचको दोस्रो टी–ट्वान्टी खेल आज साँझ हुँदै छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ ७ः१५ बाट सुरु हुनेछ । पाँच