एजेन्सी । उतराखण्डका नयाँ मुख्यमन्त्री तीरथ सिंह रावतले प्रधानमन्त्री नरेन्द्र मोदीको तुलना भगवान रामसँग गरेका छन् । आइतबार सामाजिक संगठनद्धारा आयोजित एक कार्यक्रममा मोदी जिन्दावादको नारा लगाउँदै रावतले भगवान