अन्तराष्ट्रिय

नाइजेरियाको एक कारागारबाट १८ सय कैदी बन्दी भागे

– बन्दुकधारीहरुले कारागारमा आक्रमण गरेसँगै ती कैदीबन्दी भागेको बीबीसीले जनाएको छ । दक्षिण पश्चिम शहर ओभरीमा रहेको कारागारमा अनधिकृत रुपमा प्रवेश गरेर ती बन्दुकधारीहरुले जथाभावी आक्रमण गरेको बताइएको छ ।