अन्तराष्ट्रिय

बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार अप्रिल १७ मा हुने

बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार अप्रिल १७ तारिखमा हुने भएको छ । गत शुक्रबार ९९ वर्षको उमेरमा निधन भएका राजकुमार फिलिपको विन्डसोरमा अन्तिम संस्कार गरिने बकिङघम प्यालेसले जनाएको छ ।