स्वास्थ्य / जीवनशैली

फेरि थपिए कपिलवस्तुमा संक्रमित, संक्रमितको संख्या ३० पुग्यो

काठमाडौं , कपिलबस्तु जिल्लामा कोरोनाभाइरस संक्रमितको संख्या ३० पुगेको छ। बुधबार थप एक जना संक्रमित भेटिएसँगै कपिलबस्तुमा कोरोना संक्रमितको संख्या ३० पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय