स्वास्थ्य / जीवनशैली

आज थप १८० जना संक्रमित, कुल संख्या १५,९६४ पुग्यो

काठमाडौं , सोमबार १८० जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज १८० जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो । योसँगै