काठमाडौँ , गण्डकी प्रदेशको लमजुङ जिल्लामा आज थप २२ जना कोरोना (कोभिड१९) संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा लमजुङ