वीरगञ्ज , वीरगञ्ज स्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप १८ जना कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरका अनुसार संक्रमित हुनेहरुमा १४ जना