स्वास्थ्य / जीवनशैली

आज थप २४६ जना संक्रमित, कुल संक्रमितको संख्या २० हजार ३३२ पुग्यो

काठमाडौं , आइतबार २४६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज २४६ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो । योसँगै