स्वास्थ्य / जीवनशैली

गृहमन्त्री थापाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं , गृहमन्त्री रामबहादुर थापाको कोभिड–१९ रिपोर्ट नेगेटिभ आएको छ। गृहमन्त्रीको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनु भएको छ ।