स्वास्थ्य / जीवनशैली

हामी दम्पतीलाई कोरोना निको हुन लामै समय लाग्लाजस्तो पो छ तः डा बाबुराम भट्टराई

काठमाडौं, कोरोना भाइरसबाट संक्रमित डा बाबुराम भट्राई र उहाँकी पत्नी हिसिला अझै निको भएका छैनन्। आइतबार बिहान फेसबुकमा दुवै जना सँगै रहेको तस्बिर सार्वजानिक गर्दै डा भट्टराइले लेखनु भएको छ,