स्वास्थ्य / जीवनशैली

चितवनमा थप एक कोभिड १९ संक्रमितको मृत्यु

काठमाडौं, चितवनमा थप एक कोभिड १९ संक्रमितको मृत्यु भएको छ। आज बिहान उपचारको क्रममा भरतपुर अस्पतालमा रत्ननगरपालिका १० बस्ने ५२ वर्षीय पुरुषको मृत्यु भएको हो। उनी मंसीर ४ गते ज्वोरो,