स्वास्थ्य / जीवनशैली

बुटवलको कोरोना अस्पतालमा अर्घाखाँचीकी महिलाको मृत्यु

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा एक महिला संक्रमितको मृत्यु भएको छ। अस्पतालको आइसियुमा उपचाररत अर्घाखाँचीको सितगंगा नगरपालिका २ निवासी ७० वर्षिय महिलाको शुक्रवार विहान ८ बजेर ४० मिनेटमा मृत्यु