स्वास्थ्य / जीवनशैली

भारतमा कोरोना विशेष अस्पतालमा आगलागी

एजेन्सी । भारतको मुम्बईस्थित विजय वल्लभ कोरोना विशेष अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा १३ जना विरामीको मृत्यु भएको छ ।विद्युत सर्ट हुँदा आज विहान साढे तीन बजेतिर आगलागी भएको बताइएको