स्वास्थ्य / जीवनशैली

सीमामा छैन सतर्कता : संक्रमितको संख्या बढ्यो, आइसोलेशनको अभाव

कञ्चनपुर । नयाँ वर्ष नजिकएसँगै पश्चिमी सीमानाकाबाट घर फर्किने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी र गौरीफन्टा नाकाबाट अहिले दैनिक तीन हजार बढी नेपालीहरु घर