असोज ३०, कञ्चनपुर । विसं २०४८ मा म्यादी प्रहरीमा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का ४७ वर्षीय गोविन्दा राना थारुले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि पनि म्यादी