सामाजिक

नेपालमा उत्साहका साथ मनाइँदै ‘संविधान दिवस’

नेपालमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस विविध कार्यक्रमका साथ देशभर मनाइँदै छ। २०७२ साल असोज ३ गते संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिनको स्मरण