सामाजिक

सेयर निष्काशनका लागि मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । राइजिङ हाइड्रोपावर प्रालिले प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएको छ । प्राथमिक सेयर निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । राइजिङ हाइड्रोपावर प्रालि र मुक्तिनाथ क्यापिटल