विविध

वातावरण संरक्षणका लागि छुट्टै विधेयक ल्याउने तयारी छः मन्त्री बस्नेत

  सरकारले वातावरण संरक्षणका लागि छुट्टै विधेयक ल्याउने तयारी गरेको छ। मन्त्री शक्ति बहादुर बस्नेतले मुलुकको अहिलेको चुनौतीलाई सामना गर्न वातावरण संरक्षणका लागि छुट्टै विधेयक ल्याउने तयारी भइरहेको बताएका छन