काठमाडौं , काठमाडौं महानगरपालिकाले खुलामञ्चमा बनाइएका सटर भत्काएको छ । खुला मञ्चमा सटर बनाएपछि महानगरपालिकाले आज डोजर लगाएर भत्काएको हो । काठमाडौं महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको