विविध

मजदुरहरूको स्वास्थ्य उपचार नेपाल मेडिकल कलेज जोरपाटीले गर्ने

साउन १५, काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा घाइते हुने मजदुरहरूको स्वास्थ्य उपचार नेपाल मेडिकल कलेज जोरपाटीले गर्ने भएको छ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना निमार्णको अहिले पाइप