विविध

चितवनमा रास्वपाको ऐतिहासिक पहिलो महाधिवेशन आजदेखि सुरु: डिजिटल प्रविधि र ‘सङ्गठन अडिट’ मा जोड

चितवन, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक पहिलो राष्ट्रिय महाधिवेशन आज (२०८३ असार ७ गते) देखि चितवनमा सुरु हुँदै छ । पार्टी स्थापना दिवसको अवसर पारेर आयोजना