असार ७, काठमाडौं । लागूऔषधविरुद्ध जानकारी एवं परामर्श दिने उद्देश्यले सप्तरीको भारतीय सिमावर्ती गाउँ तिलाठी कोइलाडीमा बुधबारदेखि हेल्प डेस्क राखिएको छ । लागूऔषधविरुद्धको दिवसको अवसर पारेर सप्तरीमा सप्ताहव्यापी कार्यक्रमको आयोजना