पर्यटन

गरे स्थानीय बासिन्दाले जिल्ला प्रहरी कार्यालय घेराउ

जेठ ७, काठमाडौं । वीरगञ्ज महानगरपालिका–१७, अलौंका बासिन्दाले सोमबार जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालय अगाडी मुख्य सडकमा टायर बालेर प्रदर्शन गर्नुको साथै केहिवेर चक्काजाम