प्रदेश ४ – गण्डकी

मुग्लिन–पोखरा सडक विस्तार : दमौलीमा घर भत्काइँदै

२८ साउन, दमौली– पृथ्वीराजमार्ग अन्तर्गत पर्ने मुग्लिन–पोखरा सडकखण्ड विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो